नेपालीनेपाली डट कमले आफ्नो तेस्रो बार्षिकोत्सव फ्रयाङफोर्डमा मनाउने

बार्सिलोना/ बिदेशमा नै जन्मेर यतै हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र सस्कृति सिकाउन प्रेरित गर्दै युरोपमा बिशेष कार्यक्रम हुने भएको छ। आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयांकफर्टमा एक भब्य समारोह बीच कार्यक्रम हुन लागेको हो। युरोपको लोकप्रिय अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो तेस्रो बार्षिकोत्सवको अबसरमा “हाम्रो भाषा र संस्कृति,पहिचानको आधार स्तम्भ” भन्दै सन्देश मुलुक कार्यक्रम गर्न … Continue reading नेपालीनेपाली डट कमले आफ्नो तेस्रो बार्षिकोत्सव फ्रयाङफोर्डमा मनाउने